काठमाडौं । काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ ।
गैरसंगीतकर्मी र कलाकारलाई मोटो रकम असुल गरेर विभिन्न देश पठाउने गुनासो आएपछि ब्युरोले छापा मारेको हो ।
बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।
सम्बन्धित समाचार
संगीत उद्योग संघका अध्यक्ष नै मावन तस्करीमाः अष्ट्रेलिया लैजाने भन्दै उठाउँदैछन् पैसा
https://cnnkhabar.com/content/814

