२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • चार प्रमुख प्रशासकीय अधिकृतसहित १० उपसचिवको...

चार प्रमुख प्रशासकीय अधिकृतसहित १० उपसचिवको सरुवा, को कहाँ ?

चार प्रमुख प्रशासकीय अधिकृतसहित १० उपसचिवको सरुवा, को कहाँ ?

बिहिवार, भाद्र ५ २०८२११:०३
बिहिवार, भाद्र ५ २०८२११:०३
  • images

    काठमाडौं । चार जना प्रमुख प्रशासकीय अधिकृतसहित १० जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मध्येनेपाल नगरपालिका, रामग्राम नगरपालिका, गौरीगङ्गा नगरपालिका र बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो । 

    मन्त्रालयबाट सरुवा गरिएकामध्ये शुक्लागण्डकी नगरपालिका, रामग्राम नगरपालिका, प्युठान नगरपालिका, भोजपुर नगरपालिका, गौरीगङ्गा नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पठाइएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend