२०८३, आश्विन २० गते

images

घाँसीकुवामा पहिरोः अझै खुलेन पृथ्वी राजमार्ग(भिडियोसहित)

घाँसीकुवामा पहिरोः अझै खुलेन पृथ्वी राजमार्ग(भिडियोसहित)

बिहिवार, भाद्र ६ २०८१०९:२२
बिहिवार, भाद्र ६ २०८१०९:२२
  • images

    काठमाडौं । तनहुँको घाँसीकुवामा बुधबार पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। सडक अवरुद्धपछि लामो दुरीका यातायात सञ्चालन हुन सकेका छैनन्। राजमार्ग माथिको डाँडा नै खसेकाले पहिरो पन्छाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

    पहिरो पन्छाउनका लागि मुग्लिन पोखरा सडक निर्माण आयोजनालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि डाइभर्सनबाट यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend