२०८३, आश्विन २० गते

images

चन्द्रागिरिमा शंस्कास्पद बस्तु फोला

चन्द्रागिरिमा शंस्कास्पद बस्तु फोला

सीएनएन खबर
बिहिवार, भाद्र ६ २०८११०:३६
सीएनएन खबर
बिहिवार, भाद्र ६ २०८११०:३६
  • images

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ। आज बिहान  चन्द्रागिरि नगरपालिकाको १२ बलम्बुुमा रहेको वडा कार्यालय नजिकै रहेको एक घरको आँगनमा  शङ्कास्पद वस्तु फेला परेको हो  ।

    बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिए खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ । प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बिहान ८ बजे शङ्कास्पद वस्तु फेला परेको जानकारी पाएको बताए । 

    नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको छ । शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक  आचार्य बताए । शङ्कास्पद वस्तु फेला परेको स्थान नजिकै चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै रहेको छ । तस्बिर (रोशन दानी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend