काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
अख्तियारको पुनरावेदन आइतबार सर्वोच्चमा दर्ता भएको हो।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend