२०८३, आश्विन २० गते

images
  • समाचार
  • मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस, ४०...

मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस, ४० जना थिए सवार

मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस, ४० जना थिए सवार

शुक्रवार, भाद्र ७ २०८११२:१६
शुक्रवार, भाद्र ७ २०८११२:१६
  • images

    काठमाडौँ । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय बस खसेको छ ।

    बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ ।

    उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend