२०८३, आश्विन २० गते

images
  • समाचार
  • आँबुखैरेनी बस दुर्घटना: १४ जनाको शव...

आँबुखैरेनी बस दुर्घटना: १४ जनाको शव निकालियो, १६ घाइते(अपडेट)

आँबुखैरेनी बस दुर्घटना: १४ जनाको शव निकालियो, १६ घाइते(अपडेट)

शुक्रवार, भाद्र ७ २०८१०१:१०
शुक्रवार, भाद्र ७ २०८१०१:१०
  • images

    काठमाडौं । तनहुँ आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौं हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। 

    उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौंतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ। 

    अहिले उद्धार कार्य जारी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend