२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा...

भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रवार, भाद्र १३ २०८२०३:०९
शुक्रवार, भाद्र १३ २०८२०३:०९
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बिगो कायम गर्दै उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend