२०८३, आश्विन २० गते

images
  • समाचार
  • दशैंका लागि नयाँ नोट भदौ २९...

दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने

दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने

सीएनएन खबर
आइतवार, भाद्र १५ २०८२११:५३
सीएनएन खबर
आइतवार, भाद्र १५ २०८२११:५३
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने बताएको छ । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट (नयाँ नोट) साट्न पाइने जानकारी गराएको हो ।

    राष्ट्र बैंकले केन्द्रीय बैंकसँगै सात वटै प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ ।

    राष्ट्र बैंकसँगै क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend