२०८३, आश्विन २० गते

images

मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना

मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना

सीएनएन खबर
आइतवार, भाद्र ९ २०८१०७:४५
सीएनएन खबर
आइतवार, भाद्र ९ २०८१०७:४५
  • images

    काठमाडौँ । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । आइतबार बिहान बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले  जानकारी दिईन । 

    अहिले उद्धार भइरहेको छ । घाइते १०र१२ जनालाई उपचारका लागि भरतपुर पठाइएको उनले बताईन । सुपप्र ०२(००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो । थप बिबरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend