२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • आगजनीको एक सतापछि माओवादी अध्यक्ष दाहाल...

आगजनीको एक सतापछि माओवादी अध्यक्ष दाहाल पार्टी कार्यालयमा (तस्बिरहरू)

आगजनीको एक सतापछि माओवादी अध्यक्ष दाहाल पार्टी कार्यालयमा (तस्बिरहरू)

मंगलवार, भाद्र ३१ २०८२१२:५२
मंगलवार, भाद्र ३१ २०८२१२:५२
  • images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको अवलोकन गरेका छन्।  

    आगजनी भएको एकसतापछि पेरिसडाँडा पुगेर उनले पार्टी कार्यालयको अवलोकन गरेका हुन्। जेनजी प्रदर्शनका क्रममा गत मंगलबार माओवादीको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। आगजनीबाट पार्टी कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ।  

    अवलोकनपछि अध्यक्ष दाहालले सशस्त्र युद्ध र जेन–जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

    parchanda3.jpg
    parchanda2.jpg
    parchanda1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend