२०८३, आश्विन १९ गते

images
  • अटो
  • दशैँ-तिहारमा टाटा जेन्युइन पार्टस किन्दा बाएकदेखि...

दशैँ-तिहारमा टाटा जेन्युइन पार्टस किन्दा बाएकदेखि स्मार्टफोन जित्न सकिने

दशैँ-तिहारमा टाटा जेन्युइन पार्टस किन्दा बाएकदेखि स्मार्टफोन जित्न सकिने

सीएनएन खबर
बिहिवार, आश्विन २ २०८२०७:२९
सीएनएन खबर
बिहिवार, आश्विन २ २०८२०७:२९
  • images

    काठमाडौँ । टाटा मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं–तिहार तथा छठ पर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला’ नामक आकर्षक अभियान ल्याएको हो । 

    यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पाट्र्सको हरेक खरिदमा ग्यारेन्टीसहित एक हजारसम्मका क्यासब्याक कुपन प्राप्त गर्न सक्नेछन् । साथै लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउनेछन् ।

    यस्ता छन् अफर

    एक लाखभन्दा बढीको खरिदमा १५० सीसीको बजाज पल्सर (बम्पर उपहार)

    ७५ हजारभन्दा बढीको खरिदमा – १२५ सीसीको टीभीएस स्कुटर

    २५ हजारभन्दा बढीको खरिदमा – स्मार्ट टिभी

    ५ हजारभन्दा बढीको खरिदमा – स्मार्टफोन

    कम्पनीका अनुसार टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेकलगायतलाई दिगो संरक्षण दिनुका साथै मर्मत खर्चमा बचत गर्ने र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ र 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend