२०८३, आश्विन २० गते

images

एकीकृत समाजवादी निर्वाचनः महिला उपाध्यक्षमा पराजित भइन् झाँक्री

एकीकृत समाजवादी निर्वाचनः महिला उपाध्यक्षमा पराजित भइन् झाँक्री

बुधवार, भाद्र १२ २०८१११:१८
बुधवार, भाद्र १२ २०८१११:१८
  • images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

    राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत मात्र पाइन् । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेकाे थियाे । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् ।

    अन्तिम मतपरिणाम औपचारिकरूपमा भने सार्वजनिक गरिएको छैन । पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend