२०८३, आश्विन २० गते

images

राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण

सीएनएन खबर
बिहिवार, भाद्र १३ २०८१०५:४२
सीएनएन खबर
बिहिवार, भाद्र १३ २०८१०५:४२
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

    राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

    संघीय संसदका दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend