२०८३, आश्विन २० गते

images

सुनको मूल्य स्थिर हुँदा चाँदी बढ्यो

सुनको मूल्य स्थिर हुँदा चाँदी बढ्यो

बिहिवार, कार्तिक १३ २०८२११:२७
बिहिवार, कार्तिक १३ २०८२११:२७
  • images

    काठमाडौं ।  बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३६ हजार ३०० कायम भएको छ। बुधबार एक तोला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।

    महासंघका अनुसार आज चाँदीको भाउ भने वृद्धि भएको छ। १५ रुपैयाँले बढेर प्रतितोला चाँदी २ हजार ९८० रुपैयाँ कायम भएको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend