२०८३, आश्विन २० गते

images
  • समाचार
  • त्रिभुवन विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान...

त्रिभुवन विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान प्रभावित

त्रिभुवन विमानस्थलमा प्रतिकूल मौसमका कारण उडान प्रभावित

बिहिवार, कार्तिक १३ २०८२११:५५
बिहिवार, कार्तिक १३ २०८२११:५५
  • images

    काठमाडौं । प्रतिकूल मौसमका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रभावित भएका छन्।

    कातारको दोहाबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली डाइभर्ट गरिएको छ। त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ र इन्डिगोको जहाज दिल्लीमा डाइभर्ट भएको छ।

    आज बिहान लुक्लातर्फका आन्तरिक उडान पनि कम भिजिबिलिटीका कारण रद्द भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend