२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • राष्ट्रिय बीमा कम्पनीका सञ्चालक ढकालद्वारा पद...

राष्ट्रिय बीमा कम्पनीका सञ्चालक ढकालद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

राष्ट्रिय बीमा कम्पनीका सञ्चालक ढकालद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

सोमवार, कार्तिक १७ २०८२०६:००
सोमवार, कार्तिक १७ २०८२०६:००
  • images

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संचालक समिति अध्यक्ष निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेक छन् । ढकाललाई आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले रपद तथा गोपनीयताको शपथ गराएका हुन्।

    नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनँलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो ।

    त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend