२०८३, आश्विन २० गते

images

सुनको मूल्यमा गिरावट, यस्तो छ आजको कारोबार मूल्य

सुनको मूल्यमा गिरावट, यस्तो छ आजको कारोबार मूल्य

बुधवार, कार्तिक २६ २०८२११:३९
बुधवार, कार्तिक २६ २०८२११:३९
  • images

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा तीन हजार १७५ रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend