२०८३, आश्विन २० गते

images
  • समाचार
  • जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये...

जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा

जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा

बिहिवार, कार्तिक २७ २०८२०१:५९
बिहिवार, कार्तिक २७ २०८२०१:५९
  • images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन जेड आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताएका छन् ।

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराएका हुन् ।

    सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको भन्दै उनले अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend