२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एनपिएलको उद्घाटन खेलमा जनकपुरले पहिले ब्याटिङ...

एनपिएलको उद्घाटन खेलमा जनकपुरले पहिले ब्याटिङ गर्ने

एनपिएलको उद्घाटन खेलमा जनकपुरले पहिले ब्याटिङ गर्ने

सोमवार, मंसिर १ २०८२०३:४१
सोमवार, मंसिर १ २०८२०३:४१
  • images

    काठमाडौँ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग ९एनपीएल० को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डौं गोर्खाजले टस जितेर बलिङ रोजेपछि जनकपुरले ब्याटिङ गर्ने भएको हो। एनपीएलको उद्घाटन खेल अपराह्न ४ बजे सुरु हुँदै छ।

    npl.jpgअनिल साहको नेतृत्वमा जनकपुर र करण केसीको नेतृत्वमा काठमाडौं गोर्खाज मैदानमा उत्रिनेछन्। एनपीएलको प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने भएकी छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend