२०८३, आश्विन १९ गते

images

पहिलो खेलमै आसिफ शेखको अर्धशतक

पहिलो खेलमै आसिफ शेखको अर्धशतक

सोमवार, मंसिर १ २०८२०५:०७
सोमवार, मंसिर १ २०८२०५:०७
  • images

    काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमै जनकपुरका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाज विरुद्धको खेलमा आसिफले ३७ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले ६ चौका र एक छक्का प्रहार गरे। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend