२०८३, आश्विन २० गते

अर्थतन्त्र

काठमाडौं । नेपाल ट्रस्टको जग्गा प्रकरणमा ४ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम सेपाविरुद्ध मुद्दा दायर भएको हो। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा...

© 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend