२०८३, आश्विन १९ गते

images

४७५ कर्मचारीको सरुवा, को कहाँ ?

४७५ कर्मचारीको सरुवा, को कहाँ ?

मंगलवार, पौष १ २०८२१०:५८
मंगलवार, पौष १ २०८२१०:५८
  • images


    काठमाडौं । ४७५ जना कर्मचारीको सरुवा गरिएको छ । निजी सहायकदेखि कार्यालय सहयोगीसम्मका विभिन्न श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो ।

    सर्वोच्च अदालतले जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत, ऋण असुली न्यायाधिकरण, वैदेशिक रोजगार न्यायाधिकरणलगायत विभिन्न अदालत तथा न्यायाधिकरणमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend