काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्। जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि बुधबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति ९सीसीएस० को बैठक बसेको थियो।...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend