२०८३, आश्विन २१ गते

स्थानीय

काठमाडौँ । बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको छ । बिहीबार छबिसपाथिभेरा गाउँपालिका२ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर यादवमाथि आक्रमण गरेका थिए। यादव हालै कार्यकारीको रूपमा पालिकामा नियुक्त भएका थिए ।...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend