काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका१का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend