काठमाडौँ । खराब मौसमका कारण शनिबार ३ वटा विमानस्थलको उडान बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शनिबार बिहान भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएको हो । यस्तै, बाक्लो बादलले हिमाल ढाकिएपछि...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend