काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सडक, सुरुङमार्ग, पुल तथा रेल पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै मुलुकको आर्थिक विकास र क्षेत्रीय कनेक्टिभिटीलाई नयाँ उचाइमा पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend