काठमाडौँ ।केन्द्रमा भएको नयाँ सत्ता समीकरणको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेकपाबीच सहकार्य अघि बढेसँगै सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। कांग्रेसबाट सरकारमा सहभागी सबै मन्त्रीले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend