काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कान र दाँतसम्बन्धी समस्या देखिएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। ओलीको सचिवालयका अनुसार कान र दाँतमा असहजता महसुस भएपछि उनी बिहीबार...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend