काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ। अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले संसद्मा सम्बोधन गर्ने तयारी थियो। समसामयिक विषयमा प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन अन्तिम...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend