काठमाडौँ । आइसीसी टी२० विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डका टिम सिफर्ट बाहेक...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend