२०८३, आश्विन १९ गते

images
  • समाचार
  • मन्त्रिपरिषद्को २५ निर्णयः पालिकाको नाम परिवर्तनदेखि...

मन्त्रिपरिषद्को २५ निर्णयः पालिकाको नाम परिवर्तनदेखि विदेश भ्रमण स्वीकृतसम्म

मन्त्रिपरिषद्को २५ निर्णयः पालिकाको नाम परिवर्तनदेखि विदेश भ्रमण स्वीकृतसम्म

बुधवार, मंसिर ३ २०८२०४:२७
बुधवार, मंसिर ३ २०८२०४:२७
  • images

    काठमाडौँ । सरकारले चार जना मलेसियन नागरिकलाई डिपोर्ट गर्ने निर्णय गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएका हुन् ।

    मंसिर २ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भिसा नियमित नगरी अवैध रूपमा बसिरहेका उनीहरूलाई प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना मिनाहा गरी डिपोर्ट गर्ने निर्णय गरेको हो ।

    यस्तै, मन्त्रिपरिषद्को बैठकले रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र वडा नम्बर ३ रायपुरबाट परिवर्तन गरी वडा न ४ खैरा कायम गर्ने निर्णय गरेको छ ।

    cabinet.png
    cabinet1.png

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend