२०८३, आश्विन १९ गते

images

एनएमबी बैंकको लाभांश घोषणा, कति छ नगद र बोनस शेयर ?

एनएमबी बैंकको लाभांश घोषणा, कति छ नगद र बोनस शेयर ?

आइतवार, मंसिर ७ २०८२१०:२६
आइतवार, मंसिर ७ २०८२१०:२६
  • images

    काठमाडौँ । एनएमबी बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आइतबार नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र नगद लाभांशको निर्णय गरेको जनाएको हो ।

    बैंकका अनुसार सञ्चालक समितिले पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांशको निर्णय गरेको हो ।

    सो शेयर राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि लागू हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend