२०८३, आश्विन १९ गते

images

सानिमा बैंकको इन्टरनेट बैंकिङ सधैंका लागि बन्द

सानिमा बैंकको इन्टरनेट बैंकिङ सधैंका लागि बन्द

बिहिवार, मंसिर ११ २०८२०२:५३
बिहिवार, मंसिर ११ २०८२०२:५३
  • images

    काठमाडौं । सानिमा बैंकले उपलब्ध गराउँदै आएको इन्टरनेट बैंकिङ सेवा आउँदो मंसिर १४ देखि सधैंका लागि बन्द गरिने घोषणा गरेको छ। बिहीबार बैंकले जारी गरेको सूचनाअनुसार इन्टरनेट बैंकिङ सेवा स्थायी रूपमा बन्द हुने निर्णय गरेको हो।

    बैंकले इन्टरनेट बैंकिङ बन्द गरे पनि मोबाइल बैंकिङ सेवा भने निरन्तर सञ्चालनमा रहने जनाएको छ। बैंकका सूचना अधिकारीले मोबाइल बैंकिङमा कुनै प्रभाव नपर्ने बताएका छन्।

    बैंकले सबै ग्राहकलाई आवश्यक जानकारी समयमै उपलब्ध गराइएको र वैकल्पिक डिजिटल सेवा प्रयोग गर्न सुझाएको छ।

    Screenshot_3-1-1764231338.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend