२०८३, आश्विन १९ गते

images

प्रभु बैंकका सीईओ शेरचन पक्राउ

प्रभु बैंकका सीईओ शेरचन पक्राउ

आइतवार, मंसिर १४ २०८२०४:२४
आइतवार, मंसिर १४ २०८२०४:२४
  • images

    काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । सीआईबी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । थप विवरण आउन बाँकी छ ।

    सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

    सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् । 

    ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend