२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सिटिजन लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद...

सिटिजन लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा

बुधवार, मंसिर २४ २०८२१०:२४
बुधवार, मंसिर २४ २०८२१०:२४
  • images

    काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत ९करसहित० नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend