२०८३, आश्विन १९ गते

images

सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेवी रिसोर्टमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेवी रिसोर्टमा छुट

बुधवार, मंसिर २४ २०८२०२:३४
बुधवार, मंसिर २४ २०८२०२:३४
  • images

    काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्ट प्रा. लि.बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

    सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेवी हिलसाइड रिसोर्टमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।

    यसका साथै एसबिएल एनपीएल टिकट होल्डर्सका लागि चम्पादेवी हिलसाइड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबीएल एनपीएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जसअन्तर्गत एसबीएल एनपीएल टिकट होल्डर्सले टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend