२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश,...

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, कति छ नगद र बोनस ?

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, कति छ नगद र बोनस ?

बिहिवार, मंसिर २५ २०८२११:२७
बिहिवार, मंसिर २५ २०८२११:२७
  • images

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५ प्रतिशत बोनस शेयर रहेको र कर प्रयोजनको लागि १६.०५ प्रतिशत नगद लाभांश रहेको छ।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend