२०८३, आश्विन १९ गते

images

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

बिहिवार, मंसिर २५ २०८२११:३५
बिहिवार, मंसिर २५ २०८२११:३५
  • images

    काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

    मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको हो।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend