२०८३, आश्विन १९ गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

शुक्रवार, मंसिर २६ २०८२११:१६
शुक्रवार, मंसिर २६ २०८२११:१६
  • images

    काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने निर्णय गरेको हो।

    यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend