२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद...

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

बिहिवार, पौष ३ २०८२११:२५
बिहिवार, पौष ३ २०८२११:२५
  • images

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतले दरले नगर लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend