२०८३, आश्विन १९ गते

images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

शुक्रवार, पौष ४ २०८२११:०१
शुक्रवार, पौष ४ २०८२११:०१
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। 

    पुस ३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।

    उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend