२०८३, आश्विन १९ गते

images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सीएनएन खबर
आइतवार, पौष ६ २०८२१०:३९
सीएनएन खबर
आइतवार, पौष ६ २०८२१०:३९
  • images

    काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीले करसहित १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend