२०८३, आश्विन १९ गते

images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सीएनएन खबर
आइतवार, पौष ६ २०८२१०:५४
सीएनएन खबर
आइतवार, पौष ६ २०८२१०:५४
  • images

    काठमाडौँ ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । शुक्रबार बसेका कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले सेयधरनीलाई १२ प्रतिशत नगद लाभांश लाभांश दिने जनाएको छ ।

    नगद लाभांशका लागि कम्पनीले ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँ छुट्याएको छ ।

    कम्पनीको यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend