२०८३, आश्विन २० गते

images

१५ उपसचिव, ११ प्रमुख प्रशासकीय अधिकृतसहित २८ शाखा अधिकृतको सरुवा

१५ उपसचिव, ११ प्रमुख प्रशासकीय अधिकृतसहित २८ शाखा अधिकृतको सरुवा

आइतवार, पौष ६ २०८२१०:०१
आइतवार, पौष ६ २०८२१०:०१
  • images


    काठमाडौं ।  १५ उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पौष ४ र आज ६ गतेको निर्णय अनुसार प्रशासन सेवाका १५ उपसचिवको सरुवा गरेको हो । 
    उनीहरूलाई विभिन्न मन्त्रालय, जिल्ला समन्वय समिति तथा आयोगमा सरुवा गरिएको छ । 

    upa.png
    undefined
    upa2.png
    undefined

    यसैबीच ११ जना प्रमुख प्रशासकीय अधिकृतसहित २८ शाखा अधिकृत स्तरका कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुष चार र छ गतेको निर्णय अनुसार विभिन्न पालिकामा कार्यरत प्रप्रअ र शाखाअधिकृस्तरका कर्मचारीहरूको सरुवा गरेको हो । 

    यसरी सरुवा गरिएकामध्ये कतिपय प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्य स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने कतिपयलाई प्रदेश तथा संघीय मन्त्रालयहरूमा सरुवा गरिएको छ । आजै मात्र १५ जना उपसचिवहरूको पनि सरुवा गरिएको छ ।

    pra.png
    undefined
    pra1.png
    undefined
    pra2.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend