काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीको हात खाली बनाएको छ ।
पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साथै, सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको बैंकले जनाएको छ ।

