काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश नदिने भएको छ । बैंकले शेयरधनीहरुलाई यस वर्ष लाभांश नदिने निर्णय गरेको हो ।
पुष ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend