२०८३, आश्विन २० गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

आइतवार, पौष १३ २०८२१०:३५
आइतवार, पौष १३ २०८२१०:३५
  • images

    काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

    इन्स्योरेन्सको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो ।

    उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend