२०८३, आश्विन १९ गते

images
  • बिमा
  • पुनर्निर्माण कोषमा मेटलाइफ नेपालले दियो २५...

पुनर्निर्माण कोषमा मेटलाइफ नेपालले दियो २५ लाख सहयोग

पुनर्निर्माण कोषमा मेटलाइफ नेपालले दियो २५ लाख सहयोग

सीएनएन खबर
बिहिवार, पौष १७ २०८२०५:१४
सीएनएन खबर
बिहिवार, पौष १७ २०८२०५:१४
  • images

    काठमाडौँ । गत भदौ २३ र २४ को आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। 

    कम्पनीका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले आज अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग रकमबारे जानकारीसहितको विवरण उपलब्ध गराएका हुन्।

    उक्त अवसरमा मन्त्री खनालले कोषमा १२ करोड ३३ लाख ६५ हजार संकलन भएको जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend